दफा ५०
ठगी तथा करकाप सम्बन्धी कसुर
देहायका कार्य गरेमा ठगी तथा करकाप सम्बन्धी कसुर गरेको मानिनेछ ः-
(क) कुनै व्यक्तिलाई ठग्ने वा अनुचित फाइदा वा नोक्सानी पुयाउने नियतले कुनै काम गरेमा,
(ख) जबरजस्ती गरी वा करकापमा पारी कुनै व्यक्तिबाट अनधिकृत रूपमा नगद वा जिन्सी लिएमा वा निजलाई काममा लगाएमा ।